site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन आयमा उल्लेख्य सुधार, ४७.२ प्रतिशतले वृद्धि
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७.२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro