site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भोजपुरमा कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । 

छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

घरायसी विवादका कारण २० वर्षीय सन्देश राईले गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए । सन्देशलाई प्रहरीले पक्राउ गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro