site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा ३० तोला सुनसहित दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं । बर्दिया प्रहरीले अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूलाई ३४७ ग्राम (झन्डै ३० तोला) सुनका गरगहनासहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपालगन्जस्थित राँझाका २९ वर्षीय मोहन बि‍क स्रोत नखुलेका सुनका गरगहनासहित प्र.३–०१–०२३८१६८ नम्बरको गाडीमा सवार रहेको विशेष सूचना पाएको थियो । 

सूचनापछि शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर र प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट चेक प्वाइन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बिकसिहत गाडी धनी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का ३८ वर्षीय देबिन्द्रबहादुर घर्तीलाई पनि नियन्त्रणमा लिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro