site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर आगलागीका घाइतेको बर्न अस्पतालमा मृत्यु
Dabur Nepal
NIC Asia

विराटनगर । विराटनगरमा भएको आगलागीमा परी गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । विराटनगर–७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएकी विराटनगर ६ की सुनिता कामतको मृत्यु भएको हो ।‌

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार बर्न अस्पताल कीर्तिपुमा मृत्यु भएको हो ।
 
उपचारको क्रममा राति नै मृत्यु भएको थियो । उक्त घटनामा परी बुधबार स्थानीय दीपक मण्डल र अर्की एक महिलाको मृत्यु भएको थियो । गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि सेनाको जहाजबाट कीर्तिपुरको बर्न अस्पताल पठाइएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro