बाह्रखरी फोटो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन टेलिस्कोपको सहायताले जमिन नापजाँच गर्दै प्राविधिक । नगरपालिकामा वर्षौँदेखि जग्गाको स्वामित्व नभएका बासिन्दाको जमिन नापजाँचको कार्य अगाडि बढाइएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ०९:३२
प्रतिक्रिया दिनुहोस्