site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको उक्त लाभांश पारित गर्न आगामी पुस २५ गते साधारणसभा आयोजना गर्ने निर्णय पनि गरिएको छ । साधारणसभा पर्साको वीरगंज महानगरपालिको लिपनिबिर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा गर्ने निर्णय गरिएको छ ।

कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । सोहीअनुसार पुस १२ गतेसम्म सेयर खरिद गर्ने कम्पनीको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय