site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७.२९ अंकले घट्यो नेप्से
SkywellSkywell

काठमाडौं । सातो पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य ०.३९ प्रतिशतले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ को विन्दुमा झरेको छ ।

यस दिन २९३ धितोपत्रका ३४ लाख १९ हजार ७३ कित्ता सेयर ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

KFC Island Ad
NIC Asia

सेन्सिटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५४.४३ को विन्दुमा झरेको छ ।

१३ मध्ये १२ उपसमूहको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक भने बढेको छ ।

थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.६३ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०४ प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जी नेपाल र युनाटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro