site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
आजबाट ‘एनिमल’ हलमा, नेपालका अधिकांश शाेज हाउसफुल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’ आजबाट रिलिज भएको छ । भारतसहित विश्वभर एकसाथ ‘एनिमल’ शुक्रबारबाट रिलिज भएको हो । 

भारतसहित हिन्दी सिनेमा रिलिज हुने देशमा लोभलाग्दो हाइप बनाएको चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज देशभरका अधिकांश हलका शोज बिहानै हाउसफुल भएका छन् ।  

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement