site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रुपमै पारित भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्