बाह्रखरी फोटो

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० ०८:३८
प्रतिक्रिया दिनुहोस्