site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको उल्लेख गरे ।

गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए ।

देउवासँगै चितवन गएका कांग्रेस नेता डा. शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट नहुँदा व्यवस्थामाथि नै प्रश्न उठाइएको उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro