site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा संघको कार्यक्रम सकिएपछि ओलीकाे सवारी !

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ ।

बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । अपराह्नतिर उनीहरूको कार्यक्रम सकिसकेको थियो ।

Dabur Nepal
NIC Asia

कार्यक्रम सकिएपछि ओली तीनकुनेको बाटो हुँदै गएका हुन् । उनले बाँकी रहेका कार्यकर्ताहरूलाई हात हल्लाएका थिए । यद्यपि उनी सवार गाडी रोकिएन ।

युवा संघको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू पुगेका थिए । 

उनी आज बिहान 'केपी ओली कप' क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न पोखरा गएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro