बाह्रखरी फोटो
-1700724890.jpg)
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघलेको आयोजनामा काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिएको छ । विभिन्न ठाउँबाट आएको र्याली तीनकुनेमा जम्मा भइ प्रदर्शन गरिएको हो । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै सम्बोधन हुनेछ ।
हेर्नोस् तस्बिरहरू
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १३:२३
प्रतिक्रिया दिनुहोस्