site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

विदेश भ्रमण गरी मंगलबार स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरूले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए ।

Agni Group

उनले दूरदराजमा भएका भुईं मान्छेहरूका आवाज, गरिबका आवाज उठाउन नदिएको बताए । चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्रीको परिवारका सदस्यहरूले गरेको आरोप लगाए ।

उनले भने, "अहिले राज्य सत्तामा आधुनिक लुटेराहरू छन् । अहिले आधुनिक राजनीतिक लुटेराहरूले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरू र हरेक पार्टीका केही व्यक्तिहरूले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिबका आवाज उठाइएको छैन ।"

Global Ime bank

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रूपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu