site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भट्टराईको ‘अरब’ गीतिकाव्य सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा कवि प्रेमप्रसाद भट्टराईको गीतिकाव्य ‘अरब’ सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले गीतिकाव्य सार्वजनिक गरे । सो अवसरमा कवि भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डा. केसी, राधेश्याम लेकाली, धनप्रसाद सुवेदी, प्रल्हाद पोखरेललगायतले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro