site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘कार्साङ’मा अभिनेत्री मास्के अनुबन्धित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्ध भइसकेको चलचित्रमा मास्के अनुबन्धित भएकी हुन् ।  

यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्रमा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।
 
शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको ‘लाइनअप’ पूरा भएको छ । ‘कार्साङ’मा निर्देशक स्वयंको कथा, पटकथा तथा संवाद छ । 

‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu