site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा मानवीय संकट अन्त्य गर्न इजिप्ट र कतारी मन्त्रीहरूको जोड
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले कायरोमा कतारका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री लोल्वाह अल खाटरसँग भेटवार्ता गरेका छन् । दुई मन्त्रीहरूले गाजापट्टीमा प्यालेस्टाइनी नागरिकलाई मानवीय र राहत सहायताको ढुवानी बढाउन संयुक्त समन्वय गर्ने विस्तृत तरिकाबारे छलफल गरेका हुन् ।

शौकरीले गाजापट्टीमा मानवीय प्रकोपका निम्ति सुरक्षित र दिगो सहायताको आवश्यकतामा जोड दिए । उनले नागरिकविरुद्धको अत्याचारमा इजरायली उल्लंघन रोक्न जिम्मेवारी लिन अन्तर्राष्ट्रिय पक्षलाई पनि आग्रह गरे ।

कतारी मन्त्रीले गाजापट्टीभित्र वा बाहिर प्यालेस्टाइनीको विस्थापनलाई अस्वीकार गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu