site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख
Tiktok banner adTiktok banner ad

काठमाडौं । जाजरकोट भूकम्पपीडितको सहयोगका निम्ति चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख रुपैयाँ मानवीय सहायतास्वरूप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सोङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका निम्ति आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढंगले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro