site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
युट्युब ट्रेन्डिङमा दयाहाङका तीन फिल्म
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । युट्युब ट्रेन्डिङमा अभिनेता दयाहाङ राईका चलचित्र परेका छन् । तिहारको छेको पारेर युट्युबमा रिलिज भएका चलचित्र ट्रेन्ड्रिङमा आइपुगेका हुन् । 

ट्रेन्डिङको एक नम्बरमा ‘के घर के डेरा’ छ । दुईमा ‘बिहे पास’ छ । चार नम्बरमा ‘कबड्डी–४’ छ । यी तीनवटै चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई छ । 

Agni Group

‘के घर के डेरा’लाई दीपेन्द्र के खनाल ‘बिहे पास’लाई प्रवेश पौडेल र ‘कबड्डी–४’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

तीन हप्ता अगाडि रिलिज भएको ‘भैरे’ भने युट्युब ट्रेन्डिङमा छैन । जसमा दयाहाङको पनि अभिनय छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu