बाह्रखरी फोटो

संस्कृति संरक्षण युवा क्लब तुलसीपुर उपमहानगरपालिका उरहरीको भैलो कार्यक्रममा रुकुममा नाचिने स्यारेङ्गे नाच प्रस्तुत गर्दै कलाकार । रुकुमबाट बसाइँसराइ गरेकाहरुको समूहले सुरुआत गरेपछि मादल, बाँसुरी, झ्यालीलगायतको तालमा नाचिने रुकुमको परम्परागत नाच केही वर्षदेखि दाङमा पनि सुरुआत भएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० १०:५३
प्रतिक्रिया दिनुहोस्