देश
काठमाडौं । कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराको छोरा सात वर्षीय एलेक्स रहेका छन् ।
बेलौरी नगरपालिका–९, डाँडाकुन्डास्थित मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १२:१३
प्रतिक्रिया दिनुहोस्