तनहुँको घिरिङ गाउँपालिका–५ ध्यानुङ निवासी वीरेन्द्र श्रेष्ठले तिहारका लागि तयार गरेको झिलिङ्गा । उनले तयार गरेको झिलिङ्गा तनहुँको भिमाद, खैरेनीटार, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com