site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अमेरिकाको डालसमा कवि गोष्ठी सम्पन्न 
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकाको डालस एभरेस्ट लायन्स क्लबले नेपाली आध्यात्मिक एवम् सांस्कृतिक केन्द्र युलिसमा पर्व शुभकामना आदानप्रदानसहित विशेष कवि गोष्ठी  कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिक प्रतियोगितात्मक कवि गोष्ठीमा १० कविले भाग लिएका सो क्लबका पूर्वअध्यक्ष शशि भट्टराईले जानकारी दिए ।

गोष्ठीमा पहिलो, दोस्रो, तेस्रो हुनेहरू क्रमशः  प्रकाश पाण्डेय, कृष्ण वाग्ले र पवन लामिछानेलाई प्रमाणपत्रसहित जनही ३००, २०० र १०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो । अरू सहभागी कविलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्