site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरण व्यवस्थापन र ट्रेड युनियनबीच चारबुँदे सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापन र ट्रेड युनियनबीच चारबुँदे सहमति भएको छ । आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका विषयमा चारबुँदे सहमति भएको हो ।

व्यवस्थापनबाट भदौ ३० गते भएको सरुवा÷काजमा पुनरावलोकन गरी क्रमशः सच्चाएर लैजाने सहमति भएको छ । सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, विभिन्न सातबुँदे मागका सम्बन्धमा आधिकारिक टे«ड युनियनका प्रतिनिधि समेत रहने गरी जनसाधन विभागको निर्देशकको अध्यक्षतामा पाँच सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरी राय सिफारिससहित कार्यकारी निर्देशकसमक्ष प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा विशेष ध्यान दिने र जायज मागहरुलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए । सहमतिसँगै आधिकारिक तथा क्रियाशील टे«ेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय