site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
करणको ओभरमा नेपाललाई दुई विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले पाँचौँ र छैटौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १८औँ ओभरको पहिलो बलमा पाँचौँ र चौथो बलमा छैटौँ विकेट लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका करण केसीले ओमानका नसिम खुसीलाई विवेक यादवबाट क्याच गराए । यस्तै, चोथो बलमा मेहरन खानलाई पनि करण विवेकबाट नै क्याच गराए । ओमानका लागि खुसीले एक र मेहरनले १० रन थपे ।

जारी खेलको १८ ओभर समाप्त हुँदा ओमानले ६ विकेट गुमाएर १६५ रन बनाएको छ ।

Global Ime bank

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय