site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालविरुद्ध प्रजापतिको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालविरुद्ध ओमानका कश्यप प्रजापतिले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको ओमानबाट प्रजापतिले ३५ बलमा दुई चौका र चार छक्कासहित ५० रन पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रजापतिको यो चौथो अर्धशतक हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको ११.१ ओभर समाप्त हुँदा ओमानले दुई विकेट गुमाएर १०९ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement