अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर भएर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँ कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्