site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि कांग्रेसद्वारा ५० लाख सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पपीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।  

मुख्षसचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय