site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गायत्री डाँगी रहेकी छन् । 

मधुवन नगरपालिका–५, स्थित चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा लिन गएको अवस्थामा आज दिउँसो पाटे बाघले आक्रमण गरेको थियो । 

बाघले आक्रमण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलीले खोजतलास गर्ने क्रममा डाँगीलाई मृत अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro