site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाहरुख अभिनीत ‘डंकी’को टिजर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । शाहरुख खानको अभिनय रहेको बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक भएको छ । शाहरुखको ५८ औं जन्मदिनको अवसर पारेर ‘डंकी’को टिजर सार्वजनिक गरिएको हो । 

शाहरुख यो सिनेमामा हार्डीको भूमिकामा छन् । टिजरमा एक्सन र कमेडी सिन समेटिएका छन् । कमेडी ड्रामा ‘डंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

२२ डिसेम्बर २०२३ मा फिल्म हलमा मात्र थाहा हुनेछ ।

सिनेमामा शाहरुखसँगै तापसी पन्नु, दीया मिर्जा र बोमन इरानीले अभिनय गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro