site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमपाल कामी आउट
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालले सोमपाल कामीलाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौँ ओभरको अन्तिम बलमा सोमपाललाई गुमाएको हो । सोमपालले नेपाली टिमको खातामा १२ रन जोडे ।

जारी खेलको पाँच ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ३७ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro