site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने
Dabur Nepal

काठमाडौं । टर्कीले पर्यटन क्षेत्रमा पर्यटकहरुको आकर्षण बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरुको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना टर्कीले बनाइरहेको बताएको छ ।

एसोसिएसन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले धेरै पर्यटक भित्र्याउन डिसेम्बरको पहिलो हप्तामा प्रारम्भिक बुकिङ अभियान सुरु गरेको बताए । समुद्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पर्यटनलाई टर्कीका पर्यटकीय गन्तव्यस्थलले लोभ्याउने उनले बताए ।

टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजस्वबाट कमाएको थियो । यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro