site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई छैटौँ सफलता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका ऐनुल हाफिज्स रनआउट भए । उनलाई नेपालका गुल्सन झाले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे । हाफिज्स तीन रन बनाएर पभेलियन फर्किए ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको १६ ओभर समाप्त हुँदा मलेसियाले ६ विकेट गुमाएर १३५ रन बनाएको छ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

Global Ime bank

मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय