site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको मूल्य ५०० घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेजाबी सुन आज प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

तर, चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ । सोमबार भने चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा करोबार भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement