site stats
बाह्रखरी :: Baahrakhari
देश
शिवम् सिमेन्टका भीपी निखिल अग्रवाल श्री महमत गान्डी राष्ट्रिय अभिमानबाट सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ब्रान्डम्यान इन्डिया एन्ड प्रमोसनको शिवम् सिमेन्टका भीपी (सेल्स एन्ड मार्केटिङ) लिखिल अग्रवाल श्री. महमत गान्डी राष्ट्रिय अभिमान पुरुस्कार २०२३ बाट सम्मानित भएका छन् । अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन् ।

ब्रान्डम्यान इन्डिया एन्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आएको छ ।

ब्रान्डम्यान इन्डिया एन्ड प्रमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङ्कन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्