बाह्रखरी फोटो
काठमाडौं । घटस्थापनादेखि नवरात्रका नौ दिनसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । बडादसैँको यस अवसरमा पूजाअर्चनाका निम्ति श्रद्धालु विभिन्न शक्तिपीठमा पुग्ने गरेका छन् ।
काठमाडौं उपत्यकाका शक्तिपीठमा महाअष्टमीका दिन भक्तजनको उल्लेख्य घुइँचो देखियो । भद्रकाली मन्दिरमा पनि आइतबार बिहानैदेखि भक्तजन पूजाअर्चना गर्न पुगेका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८० १४:०९
प्रतिक्रिया दिनुहोस्