site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष एंगोला जाँदै
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर–व्यवस्थापिका संघको १४७ औं महासभामा सहभागी हुन संघीय संसद्, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गर्दै छन् । नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भोलि बिहान एंगोला प्रस्थान गर्ने संसद् सचिवालयले जनाएको छ । 

कात्तिक ६ देखि १० गतेसम्म एंगोलाको राजधानी लुवाण्डामा सञ्चालन हुने उक्त महासभालाई अध्यक्ष तिमिलसेनाले संबोधन गर्ने कार्यक्रम छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यहरू जितेन्द्र नारायण देव र कुमार दसौदी, प्रतिनिधिसभाका सदस्यहरू रूपा सांशी चौधरी र सन्तोष परियारलगायत छन् । 

महासभामा सहभागी भएर प्रतिनिधिमण्डल कात्तिक १२ गते स्वदेश फर्किनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय