site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा
फाइल तस्बिर।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन् ।

नियमित स्वास्थ परीक्षणका लागि प्रधानमन्त्री थापाथलीस्थित अस्पताल पुगेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

“केही रिपोर्ट आएको छ । केही आउन बाँकी छ । केही बेरमा निस्कने तयारी छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्