site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढ्यो विदेशी विनिमय सञ्चिति, साढे १२ महिनालाई वस्तु आयात गर्न पुग्ने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार भदौसम्म कुल विदेशी विनिमय सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबरको कुल विदेशी विनिमय सञ्चिति थियो ।

दुई महिनाको आयातलाई आधार मान्दा अहिले बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.६ महिनाको वस्तु आयात धान्न सक्नेछ । १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro