site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पशुपतिप्रसाद–२ : भष्मे डन’को प्रि–भ्यूमा के छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को प्रि–भ्यू सार्वजनिक गरिएको छ । निर्माण पक्षले प्रदशर्नको तयारीमा रहेको चलचित्रको प्रि–भ्यू सार्वजनिक गरेको हो । 

प्रि–भ्यूमा सिनेमाका मुख्य कलाकार विपीन कार्की ‘भष्मे डन’ नायिका आँचल शर्मासँग सेल्फी खिच्न चाहन्छन् । तर, स्पोर्ट व्वाईले उनलाई रोक्छन् । उनी सेटमै झगडा गर्छन् । त्यसपछि भष्मे डनलाई निर्माण पक्षले कुर्सीमा सम्मानसाथ राख्छ । उनले आँचललाई जस्तै छाता पनि ओडाउन आग्रह गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रचार सामग्रीको रूपमा निर्माण पक्षले प्रि–भ्यू सार्वजनिक गरेको हो । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय