site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले पदाधिकारीलाई छलफलमा बोलाए
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् ।

आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । उनले बैठकका एजेन्डा भने खुलाएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बैठकमा सहभागी हुने एक पदाधिकारीले बताए ।

“विषय खुलाइएको छैन । कोसीबाहेक अर्को के होला र एजेन्डा !,” ती पदाधिकारीले बाह्रखरीसित भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय