site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
साटिँदै नयाँ नोट, राष्ट्र बैंकमा लाइन (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । यो वर्षको बडादसैँका निम्ति आजदेखि नयाँ नोटको सटही सुरु गरिएको छ ।

सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएसँगै नेपाल राष्ट्र बैंकमा लामो लाइन लागेको छ । बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सोमबार बिहानैदेखि नयाँ नोट साट्न सर्वसाधारणको लाइन लागेको हो ।

राष्ट्र बैंकसहित वाणिज्य बैंकहरूका तोकिएका शाखाबाट समेत नयाँ नोट साट्न सकिने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले सोहीअनुसार रकम उपलब्ध गराइनेछ । पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले रकम उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

p4-1697437466.jpg

p15-1697437469.jpg

p14-1697437469.jpg

p16-1697437469.jpg

p17-1697437469.jpg

p12-1697437468.jpg

p7-1697437467.jpg

p8-1697437467.jpg

p9-1697437467.jpg

p10-1697437467.jpg

p3-1697437466.jpg

p5-1697437466.jpg

p6-1697437466.jpg

naya-note5-1697437465.jpg

naya-note6-1697437465.jpg

p1-1697437465.jpg

p2-1697437465.jpg

naya-note2-1697437464.jpg

naya-note1-1697437464.jpg

naya-note3-1697437464.jpg

naya-note4-1697437464.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro