site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
साटिँदै नयाँ नोट, राष्ट्र बैंकमा लाइन (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । यो वर्षको बडादसैँका निम्ति आजदेखि नयाँ नोटको सटही सुरु गरिएको छ ।

सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएसँगै नेपाल राष्ट्र बैंकमा लामो लाइन लागेको छ । बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सोमबार बिहानैदेखि नयाँ नोट साट्न सर्वसाधारणको लाइन लागेको हो ।

राष्ट्र बैंकसहित वाणिज्य बैंकहरूका तोकिएका शाखाबाट समेत नयाँ नोट साट्न सकिने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले सोहीअनुसार रकम उपलब्ध गराइनेछ । पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले रकम उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

p4-1697437466.jpg

p15-1697437469.jpg

p14-1697437469.jpg

p16-1697437469.jpg

p17-1697437469.jpg

p12-1697437468.jpg

p7-1697437467.jpg

p8-1697437467.jpg

p9-1697437467.jpg

p10-1697437467.jpg

p3-1697437466.jpg

p5-1697437466.jpg

p6-1697437466.jpg

naya-note5-1697437465.jpg

naya-note6-1697437465.jpg

p1-1697437465.jpg

p2-1697437465.jpg

naya-note2-1697437464.jpg

naya-note1-1697437464.jpg

naya-note3-1697437464.jpg

naya-note4-1697437464.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro