site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
मनमोहक शैलुङमा क्याम्पिङ टेन्टको मजा (तस्बिरहरू)

काठमाडौं । गएको हप्ता २०० भन्दा बढी पर्यटकले दोलखाको शैलुङस्थित क्याम्पिङ टेन्टमा रात बिताए । त्यहाँको पर्यटन प्रवर्द्धनका निम्ति स्पार्क एड्भेन्चर २०२३ आयोजना गरिएको थियो ।

सो क्रममा क्याम्पिङ टेन्टमा पर्यटकले दुई रात बिताउने अवसर पाए । शैलुङमा यति धेरै पाहुना क्याम्पिङ टेन्टमा बसेको सम्भवतः यो नै पहिलोपटक हो । 

शैलुङमा क्याम्पिङ टेन्टको दृश्य निकै आकर्षक देखिन्थ्यो । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, अभिनेता निखिल उप्रेती, लेखक बुद्धिसागरलगायत व्यक्तिले क्याम्पिङ टेन्टमा मजा लिएका थिए ।

Dabur Nepal

शैलुङबाट चारैतिर नियाल्दा रोल्वालिङ, महालंगुर, अन्नपूर्ण, लाङटाङलगायत हिमशृंखला देख्न सकिन्छ । हरेक सिजन पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ ।

सय थुम्काको संगम शैलुङमा फरक–फरक जातजातिका फरक–फरक संस्कृति छ ।

sailung11-1697283800.jpg

sailung12-1697283800.jpg

sailung10-1697283799.jpg

sailung9-1697283798.jpg

sailung7-1697283797.jpg

sailung8-1697283797.jpg

sailung6-1697283796.jpg

sailung3-1697283795.jpg

sailung4-1697283795.jpg

sailung5-1697283795.jpg

sailung2-1697283794.jpg

 

तस्बिरहरू : स्पार्क एड्भेन्चर टिम ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro