site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हिँडिरहेका आँखाहरू’ प्रकाशित
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि एवं गीतकार रवीन्द्र आशिष ‘शैली’को कविताकृति ‘हिँडिरहेका आँखाहरू’ सार्वजनिक भएको छ । सिर्जना अभियान समाजले कृति प्रकाशित गरेको हो ।

‘हिँडिरहेका आँखाहरू’मा समसामयिक तथा मानवीय संवेदनामाथि लेखिएका ५७ कविता समावेश छन् ।

कवि शैलीका यसअघि माया महल (गजलसंग्रह), शैलीका गीतहरू (गीतिसंग्रह) र मध्यान्तर (मुक्तकसंग्रह) सार्वजनिक भइसकेका छन् । केही गीति एल्बम पनि बजारमा ल्याइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro