site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्जिनियरिङको नयाँ शुल्क तोकियो, कात्तिक १५ मा प्रवेश परीक्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ । नयाँ शुल्क चार लाख ९० हजार रुपैयाँ कायम गरिएको आईओईका सहायक डिन डा. चिन्तामणि पोख्रेलले बताए ।

बढेको शुल्कअनुसार अब यी दुई विषयको चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ पु¥याइएको हो । यसअघिको पूर्ण शुल्क तीन लाख १८ हजार रुपैयाँ थियो ।

शुल्कको टुंगो लागेसँगै यी दुई बीईको प्रवेश परीक्षा कात्तिक १५ गते हुने भएको छ । यसअघि, आईओईले बढाएर सात लाख ७७ हजार ४२० रुपैयाँ पु¥याउने निर्णय गरेसँगै शुल्क विवाद चर्किएको थियो ।

शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा दुईपटक स्थगित गरेको थियो ।

हेरौँ डिन कार्यालयको सूचना

BENotice2080-1696748055.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro