site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
Sarbottam CementSarbottam Cement

हङकङ । पपुवा न्युगिनीको मडाङमा शनिबार बिहान ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस)ले जनाएको छ ।

सर्भेका अनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र ५.७ डिग्री दक्षिणी अक्षांश र १४६.१ डिग्री पूर्वी देशान्तरमा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

त्यसपछि हेरात सहरबाट ४० किलोमिटर उत्तर–पश्चिम केन्द्र भएर भूकम्पका ५.५, ४.७ र ६.२ म्याग्निच्युडका तीन परकम्प गएका थिए ।

Global Ime bank

अफगानिस्तानको उक्त स्थान उच्च भूकम्पीय जोखिम क्षेत्र हो । हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगममा भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविद्ले बताउँदै आएका छन् । रासस/सिन्ह्वा/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement