site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा लगातार भूकम्प, १६ घण्टामा सयभन्दा धेरै परकम्प ?
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । बझाङमा भूकम्प तथा परकम्प जानेक्रम रोकिएको छ । हिजो दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर  ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसयता १६ घण्टाको बीचमा ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा परकम्प गइसकेको भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । “३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको छ,” उनले बाह्रखरीसँग भने, “४.३ म्याग्निच्युडको परकम्प बिहान ५ः४३ बजे चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको छ ।”

KFC Island Ad
NIC Asia

ठूलो भूकम्प गइसकेपछि ४/५ म्याग्निच्युडको परकम्प जानु स्वभाविक रहेको भूकम्पविद् तिमिल्सिना बताउँछन् । “दुई/तीन दिनसम्म परकम्प जानु सामान्य हो । त्यसपछि के हुन्छ अध्ययन गरेपछि मात्रै ट्रेन्ड एनलाइसिस् गर्न सकिन्छ,” उनी भन्छन्, “६.३ म्याग्निच्युडको भूकम्प गइसकेपछि त्योभन्दा ठूलो अर्को भूकम्प फेरि जान सक्छ अथवा के हुन्छ अहिले नै भन्न सकिन्न ।” 


 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro