site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई परीक्षा चैत पहिलो सातादेखि, ११ र १२ को कहिले ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ ।

Argakhachi Cement Island Ad

 

एसईईको नतिजा भने ०८१ असारको दोस्रो साता प्रकाशन गर्ने बोर्डको तालिका छ ।

त्यस्तै, कक्षा १२ को वार्षिक परीक्षा ०८१ वैशाख दोस्रो साता र ११ को जेठ पहिलो सातादेखि सञ्चालन गरिने बोर्डले जनाएको छ ।

12-1696314758.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्