site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र भारतको खेलअघि डिशहोम फाइबरनेटको अफर, एक वर्षको रिचार्जमा अर्को वर्ष निःशुल्क
SkywellSkywell

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्दै छ ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

KFC Island Ad
NIC Asia

डिशहोमले सोमबार ‘सर्पोट आवर नेपलिज टिम’ अफरमा १२ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर २४ घण्टासम्मका लागि रहेको डिशहोमले जनाएको छ ।

नेपाली टिमले मंगलबार चीनको झेजियाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतविरुद्ध खेल्ने तय भएको छ । यो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro