site stats
बाह्रखरी :: Baahrakhari
देश
चोभारमा पुरुष शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ ।

शनिबार कीर्तिपुर नगरपालिका–१०, चोभार गेटनजिक वाग्मती खोलामा हाल नामथर, ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्